आखिर के हो त "गरी खान देउ!"
केही समय अगाडी कुपन्डोल पुल नजीकै को होर्डिँङ बोर्ड मा लेखिएको "गरी खान देउ!" उदगार ले मलाई धेरै समय सम्म सोच्न बाध्य तुल्यायो । आखिर कस्ले किन लेख्यो होला एस्तो बितृस्णा, आग्रह र पिडा का शब्दवली ! कस्ले पोख्यो होला खिया लगेको बोर्ड मा आफ्नो मन को बेदना ?
आजको मिति मा दैनिक ८०० देखी १००० जना सिर्जनसिल युवा बैदेसिक रोजगार का लागि अरब को मरुभुमी मा ५० डिग्री को तापक्रम सहेर पैसा सँग आफ्नो रगत पसिना सत्न म ब्यस्त चन्, अनि कतिपय पढेलेखेका नेपाली हरु अमेरिका र बेलायत मा आफ्नो सिप र पसिना बेचिरहेका छन्, ती प्रत्यक नेपाली को साझा अभिलाषा हुन्छ '"यदी नेपाल म सुरक्षित भएर भय रहित बातावरण मा काम गर्ने अवसर हुंदो हो त म कदपी यस्तो मरुभुमी मा आउने थीइन ? हो,यो उदगार यीनै युवा मध्य कसैको हुनु पर्छ जो नेपाल मा नै बस्न चाहन्छ तर यँहा देखियका थुप्रै गरी खान नदिने तत्वो हरुको चौघेरा मा उभिएर अकास्मत लेख्यो "गरी खान देउ!"
हो हामी सबै देश मा नै गरी खान चाहने नेपाली को साझा मुद्दा हो "गरी खान देउ!" नेपाली मात्र को दिल को अाह्वान हो "गरी खान देउ!"अभियान र यस्ले बोकेका एजेण्डा हरु ।"गरी खान देउ!" यो अभियान दिन भरी गाडी चलाउने ड्राईभरकाे को हुन सक्छ, बन्द को मार मा परेर ब्यापार व्यवसाय गर्न नपाएको ब्यापारी को हुन सक्छ, बिद्यार्थी को हुन सक्छ, उद्ध्यमी को हुन सक्छ, तपाईं को हुन सक्छ, मेरो हुन सक्छ अनि हामी सबै सवा तीन करोद नेपाली को हुन सक्छ ।त्यसैले "गरी खान देउ!" हामी सबैको साझा मुद्धा बन्न अावस्यक छ!!!!!!!!!!!